Kathmandu Press

विश्व अधिकारी डिआईजी बढुवा सिफारिस

यसअघि पाँच एसएसजी डिआईजीमा बढुवा हुँदा पहिलो नम्बरमा रहेर पनि छुटेका अधिकरीलाई बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
विश्व अधिकारी डिआईजी बढुवा सिफारिस

काठामडौं, मंसिर १ : प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। 

यसअघि पाँच एसएसजी डिआईजीमा बढुवा हुँदा पहिलो नम्बरमा रहेर पनि छुटेका अधिकरीलाई बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। 

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। 

प्रकाशित मिति: १५:३० बजे, सोमबार, मंसिर १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्