मानव अधिकार आयोगले गर्याे प्रहरी हिरासतको निरीक्षण
आयोगले विहीबार र शुक्रबार प्रहरीमा हिरासतहरुको निरीक्षण गरेको थियो। हिरासतको निरीक्षणपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ।
काठमाडौं, कात्तिक ३० : राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा सहभागीहरुलाई नियन्त्रणमा लिई यातना दिएको र दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी हिरासतको निरीक्षण गरेको छ।
आयोगले विहीबार र शुक्रबार प्रहरीमा हिरासतहरुको निरीक्षण गरेको थियो। हिरासतको निरीक्षणपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ।
भदौ २३ र २४ गते भएको हिंसात्मक घटनामा पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको भन्दै परेको उजुरीमा आयोगले चासो राखेको हो । आयोगबाट मानव उल्लंघन घटनाको रिपोर्ट आउन भने बाँकी छ।
प्रकाशित मिति: १३:०३ बजे, आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

