गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक
उनले दिउँसो ३ बजे गृहमन्त्रालयमा बस्नेगरी बैठक बोलाएका छन्। बैठकमा वर्तमान शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुनेछ।
काठमाडौं, कात्तिक ३० : गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्र
उनले दिउँसो ३ बजे गृहमन्त्रालयमा बस्नेगरी बैठक बोलाएका छन्। बैठकमा वर्तमान शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुनेछ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतको सहभागी हुनेछन्।
प्रकाशित मिति: १०:५३ बजे, आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

