जनकपुरमा सात दलको प्रदर्शन
उनीहरूले मधेश प्रदेश सरकार गठन र सभामुखविरुद्ध प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्।
धनुषा, कात्तिक २९ : सातदलीय गठबन्धनका दलहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।
उनीहरूले मधेश प्रदेश सरकार गठन र सभामुखविरुद्ध प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्।
सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो। त्यसलगत्रै सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए।
उक्त कदमको विरोधमा सात दलीय मोर्चाले प्रदर्शन गरेका हुन्।
प्रकाशित मिति: १४:११ बजे, शनिबार, कात्तिक २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)






-1764760320.jpg)