निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७ अर्ब रुपयाँ माग गरेकोमा अर्थमन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत हो।
काठमाडौं, कात्तिक २८ : सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लािग ५ अर्ब बजेट स्वीकृत गरेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ७ अर्ब रुपयाँ माग गरेकोमा अर्थमन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत हो।
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)