Kathmandu Press

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै 

बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो। 
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै 

काठमाडौं, कात्तिक २६ : आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। 

बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो। 

आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ। 

प्रकाशित मिति: ०९:५६ बजे, बुधबार, कात्तिक २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्