Kathmandu Press

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

काठमाडौं, जेठ ५ : प्रहरी प्रधान कार्यालयले ६० जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही स....

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

काठमाडौं, जेठ ५ : प्रहरी प्रधान कार्यालयले ६० जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्