भारतमा कोरोना भाइरसबाट ९५ हजार वढी संक्रमित, २ हजार २५ जनाको मृत्यु
काठमाडौं, जेठ ४ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एक....

काठमाडौं, जेठ ४ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











