Kathmandu Press

कोरोना भाइरसबाट अमेरिकामा ९० हजार वढीको मृत्यु 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८६० जनाको....

कोरोना भाइरसबाट अमेरिकामा ९० हजार वढीको मृत्यु 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ ।

योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:४० बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्