Kathmandu Press

स्वास्थ्यमा समस्या आएपछि श्रममन्त्री यादव अस्पताल भर्ना

काठमाडौं, जेठ ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव आइतबार बिहान अस्पताल भर्ना भएका छन् । छातीमा असामान्य दुखाई भएपछि उनी बाँस....

स्वास्थ्यमा समस्या आएपछि श्रममन्त्री यादव अस्पताल भर्ना
फाइल फोटो

काठमाडौं, जेठ ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव आइतबार बिहान अस्पताल भर्ना भएका छन् । छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन्।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्