Kathmandu Press

मधेशमा सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्प्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो।
मधेशमा सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

धनुषा, असोज २९ : मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ।

यसक्रममा नेपाली कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

Hardik ivf

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरिएको हो।

यसअघि बिहान लोसपा नेता जितेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए।

 

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, असोज २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्