Kathmandu Press

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं, जेठ २ :   सरकारले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। 

शुक्रबार संघीय संसद (प्रतिनि....

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं, जेठ २ :   सरकारले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। 

शुक्रबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेकी हुन्।   

राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराएर सजाइएको थियो।  जेठ १५ मा आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नै संसदमा नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ। 

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्