राजमार्गमा ट्रमा सेवासहितको अस्पताल स्थापना गरिने
काठमाडौं, जेठ २ : सरकारले राजमार्गहरुमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा....

काठमाडौं, जेठ २ : सरकारले राजमार्गहरुमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटना हुने राजमार्गहरुमा सरकारले ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने बताएकी हुन्।
प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











