Kathmandu Press

सरकारले कसैलाई भोकै मर्न नदिने  

काठमाडौं, जेठ २ : सरकारले कसैलाई पनि भोकै मर्ने अवस्था आउन नदिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले गरिबी अन्त्यका लागि रोजगारीक....

सरकारले कसैलाई भोकै मर्न नदिने  

काठमाडौं, जेठ २ : सरकारले कसैलाई पनि भोकै मर्ने अवस्था आउन नदिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले गरिबी अन्त्यका लागि रोजगारीको व्यवस्था गरिने जनाएको छ।

यस्तै गरिबीका कारणले कोही भाकै मर्नु नपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था गर्नेछ। गरिबीका कारणले कोही भोकै मर्दैन कोही पर्दैन भन्‍ने सरकारको प्रतिबद्धता हो,’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्