हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाइने
काठमाडौं, जेठ २ : सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्....

काठमाडौं, जेठ २ : सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाउने जानकारी दिएकी हुन्।
उनले हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि बताइन्।
प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











