Kathmandu Press

सरकारको नीतिका कारण कोरोना फैलन पाएन : राष्ट्रपति

काठमाडौं, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको नीतिका कारण नेपालमा कोरोना संक्रमण फैलन नपाएको बताएकी छन्। 

शुक्रबार सं....

सरकारको नीतिका कारण कोरोना फैलन पाएन : राष्ट्रपति

काठमाडौं, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको नीतिका कारण नेपालमा कोरोना संक्रमण फैलन नपाएको बताएकी छन्। 

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले अबलम्बन गरेको स्पष्ट नीति, समान्वयात्मक भूमिकाका कारण नेपालमा सबैको जीवन रक्षा गर्न सफल भएको बताएकी हुन्।

‘सरकारले अबलम्बन गरेको स्पष्ट नीति, समन्वान्यमक भूमिका कारण यस रोगको संक्रमणको सवैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। संक्रमण फैलन नदिने आगामी दिनमा सतर्कता  समन्वय र एकता आवश्यक छ,’उनले भनिन्। 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्