Kathmandu Press

निवर्तमान गृहमन्त्री लेखककी आमाको निधन

८९ वर्षको उमेरमा लेखकको निधन भएको हो। दमबाट ग्रसित उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
निवर्तमान गृहमन्त्री लेखककी आमाको निधन

काठमाडौं, असोज ९ : निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको बिहीबार निधन भएको छ। 

८९ वर्षको उमेरमा लेखकको निधन भएको हो। दमबाट ग्रसित उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। 

Hardik ivf

उपचारका क्रममा निधन भएको हो। शारदादेवीका रमेश लेखक एकमात्र छोरा हुन् । उनका चार छोरी छन्।

 

 

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्