लकडाउन थप्ने सरकारको तयारी
काठमाडौं, जेठ २ : कोरोना संक्रमित थपिएपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ। सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय जेठ ५ गते सकिँदैछ।
<....
काठमाडौं, जेठ २ : कोरोना संक्रमित थपिएपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ। सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय जेठ ५ गते सकिँदैछ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सिफारिस गर्ने तयारी गरेको बुझिएको छ। यसबारेमा भोलि समितिमा थप छलफल हुने समितिमा रहेका एक मन्त्रीले जानकारी दिए।
प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











