Kathmandu Press

भारतमा २६ सय वढीको मृत्यु, ८१ हजार वढी संक्रमित 

काठमाडौं, जेठ २ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ ....

भारतमा २६ सय वढीको मृत्यु, ८१ हजार वढी संक्रमित 

काठमाडौं, जेठ २ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९ पुगेको छ ।

एकैदिन अरु ३ हजार ९४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ ।

५१ हजार ३७९ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २७ हजार ९६९ जना निको भएका छन् ।

प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्