Kathmandu Press

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो। 
अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

काठमाडौं, भदौ २४ : पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन। 

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो। 

प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए। 
 
प्रकाशित मिति: ११:२१ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्