Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 
Hardik ivf

काठमाडौ, भदौ २३ : जेनजीको प्रदर्शनबिच सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । 

बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। 

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्