Kathmandu Press

सुनको मूल्य प्रतितोला दुई हजारले बढ्यो, दैनिक कीर्तिमान बनाउँदै

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
सुनको मूल्य प्रतितोला दुई हजारले बढ्यो, दैनिक कीर्तिमान बनाउँदै

काठमाडौं, भदौ १८ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ। 

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

Hardik ivf

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, भदौ १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्