Kathmandu Press

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

शुक्रबार मात्रै मलेशिया भ्रमणबाट फर्किएका उनको आज बिहान स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हाे।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

रुपन्देही, भदौ १४ : लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान)को निधन भएको छ। नगर प्रमुख खानको आज 

७० वर्षीय मेयर खानको हृदयघातका कारण बिहान ९ बजे निधन भएको हो। 

शुक्रबार मात्रै मलेशिया भ्रमणबाट फर्किएका उनको आज बिहान स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हाे।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्