विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
काठमाडौं, भदौ १३ : संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
साथै बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।
प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार