Kathmandu Press

जडिबुटीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।
जडिबुटीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाडौं, भदौ १३ : काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।

Hardik ivf

प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्