Kathmandu Press

प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । 
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै
Hardik ivf

काठमाडौं, भदौ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । 

प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।
 
प्रकाशित मिति: ०८:२० बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्