पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो (अपडेट)
बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।-1756347657.png)
काठमाडौं, भदौ १२ : धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।
यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए ।
तर अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।
प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-ink-1744291933.jpeg)