धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।-1756347657.png)
काठमाडौँ, भदौ १२ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।
बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् ।
जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
प्रकाशित मिति: ०८:०६ बजे, बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










