Kathmandu Press

गणेश चतुर्थीमा कमलादीस्थित गणेश मन्दिर [फाेटाे फिचर]

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल बढेको हो। 
गणेश चतुर्थीमा कमलादीस्थित गणेश मन्दिर [फाेटाे फिचर]

काठमाडौं, भदौ ११ : आज ‘गणेश चतुर्थी’ को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल बढेको हो। 

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ। 

Photo-(20)-(5)-1756283935.jpg

Photo-(16)-(7)-1756283915.jpg

Photo-(15)-(6)-1756283915.jpg

Photo-(27)-(1)-1756283944.jpg

Photo-(17)-(11)-1756283922.jpg

Photo-(18)-(6)-1756283922.jpg

Photo-(12)-(11)-1756283906.jpg

Photo-(14)-(8)-1756283906.jpg

Photo-(10)-(22)-1756283900.jpg

Photo-(23)-(5)-1756283943.jpg

Photo-(2)-(38)-1756283898.jpg

Photo-(11)-(16)-1756283900.jpg

Photo-(5)-(24)-1756283898.jpg

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्