Kathmandu Press

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेताहरू [तस्बिरहरू]

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेतहरु आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए।
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेताहरू [तस्बिरहरू]

काठमाडौं, भदौ १० : उखु किसानहरु अहिले काठमाडौं केन्द्रीत आन्दोलनमा छन्। 

केही दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन्।

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेतहरु आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए।

Hardik ivf

Photo-(1)-1756216353.jpg

Photo-(41)-1756216403.jpg

Photo-(13)-1756216367.jpg

Photo-(15)-1756216377.jpg

Photo-(9)-1756216358.jpg

Photo-(11)-1756216359.jpg

Photo-(12)-1756216359.jpg

Photo-(7)-1756216357.jpg

Photo-(5)-1756216356.jpg

Photo-(14)-1756216367.jpg

Photo-(16)-1756216377.jpg

Photo-(3)-1756216355.jpg

Photo-(4)-1756216355.jpg

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, भदौ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्