Kathmandu Press

पशुपतिमा करिब डेढ लाख भक्तजनहरूले गरे दर्शन

मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए।
पशुपतिमा करिब डेढ लाख भक्तजनहरूले गरे दर्शन

काठमाडौं, भदौ १० : तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउँसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन्। 

मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए। 

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए। तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ। यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो। 

Photo-(21)-(4)-1756206436.jpg
 
प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्