Kathmandu Press

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड [तस्बिरहरू]

भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्नेगर्छ।
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। 

आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। 

भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि उक्त मन्दिरमा भिड लाग्नेगर्छ।

Hardik ivf

Photo-(4)-(21)-1755930565.jpg

Photo-(7)-(13)-1755930571.jpg

Photo-(3)-(29)-1755930565.jpg

Photo-(1)-(66)-1755930566.jpg

Photo-(2)-(32)-1755930566.jpg

Photo-(5)-(20)-1755930577.jpg

Photo-(8)-(14)-1755930571.jpg

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्