Kathmandu Press

शिक्षा विधेयक संसदीय समितिबाट पारित

शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, भदाै ५ : ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले उक्त विधेयक पारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन भने शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ ।

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, भदौ ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्