Kathmandu Press

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन्। 
संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं, भदौ ४ : बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओली सदनमा अनुपस्थित हुने भएका छन्। 

आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन्। 

स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन्। 

आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो।  
 
प्रकाशित मिति: १३:२९ बजे, बुधबार, भदौ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्