Kathmandu Press

अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित 

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन्। 
अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित 

काठमाडौं, भदौ ३ : अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ। 

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन्। 

अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो। 
 
प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्