Kathmandu Press

माओवादीले डाक्यो पदाधिकारी बैठक 

बैठकमा सरकारका कामकारवाही, आन्तरिक छलफल र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। 
माओवादीले डाक्यो पदाधिकारी बैठक 

काठमाडौँ, भदौ १ : नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलले मंगलबार बस्नेगरि पदाधिकारी बैठक डाकेका हुन्। 

बैठकमा सरकारका कामकारवाही, आन्तरिक छलफल र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। 
 
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, भदौ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्