आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ
हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
काठमाडौं, साउन २७ : आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ ।
हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइदैँछ ।
यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
प्रकाशित मिति: ०८:११ बजे, मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


