Kathmandu Press

रवि रहेकाे कारागारको अनुगमनका लागि आयोगको टोली भैरहवामा

आयोग सदस्य लिली थापाको नेतृत्वमन इन्सेक प्रतिनिधिसहितको टोली भैरहवा पुगेको हो। टोलीले कारागार अनुगमन शुरु गरेको छ। 
रवि रहेकाे कारागारको अनुगमनका लागि आयोगको टोली भैरहवामा

काठमाडौं, साउन २६ : रास्वपा सभापति रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा पुगेको छ।

आयोग सदस्य लिली थापाको नेतृत्वमन इन्सेक प्रतिनिधिसहितको टोली भैरहवा पुगेको हो। टोलीले कारागार अनुगमन शुरु गरेको छ। 

सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेलाई त्यहाँ बस्न कठिनाई भएको भन्दै समाचार बाहिरिएपछि मानव अधिकार आयोगको टोली जेल अनुगमन थालेको हो। 

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, साउन २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्