महाकाली नदीमा नहुाउनेक्रममा दुई बालिका बेपत्ता
भीमदत्त नगरपालिका– ११ कि ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन्।
महेन्द्रनगर, साउन २५ : महाकाली नदीमा नहुाउनेक्रममा दुई बालिका बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका– ११ कि ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ।
प्रकाशित मिति: १७:२३ बजे, आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


