Kathmandu Press

लायन्स ३२५ के अन्तर्गतका ४ क्लबले गरे नि:शुल्क स्वास्थ्य शिविर 

लायन्स क्लब अफ काठमाडौं स्काई, रारा स्काई, काठमाडौं गौरव र काठमाडौं हाम्रो हिमाल र ॐ साइ बाबा मेमोरियल हस्पिटल, ढुंगेधारा काठमाडौंको संयुक्त आयोजनामा गरेका हुन्। 
लायन्स ३२५ के अन्तर्गतका ४ क्लबले गरे नि:शुल्क स्वास्थ्य शिविर 

काठमाडौं, साउन १७ : लायन्स ईन्टरेनशल ३२५ के अन्तर्गतका ४ क्लबको संयुक्त आयोयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

लायन्स क्लब अफ काठमाडौं स्काई, रारा स्काई, काठमाडौं गौरव र काठमाडौं हाम्रो हिमाल र ॐ साइ बाबा मेमोरियल हस्पिटल, ढुंगेधारा काठमाडौंको संयुक्त आयोजनामा गरेका हुन्। 

निशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढीले सेवा लिएको लायन्स क्लब काठमाडौंका उपाध्यक्ष सुवास भण्डारीले बताए। 

कार्यक्रममा लायन्स क्लवका डिष्टिक गर्भनर दुर्गाप्रसाद हुमागाईले विभिन्न क्लबहरूले सामूहिक रूपमा यसरी कार्यक्रम गर्नु लायन्सका लागि गौरव भएको बताए। 

कार्यक्रममा ४ वटै क्लवका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो 
 
प्रकाशित मिति: १७:०४ बजे, शनिबार, साउन १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्