Kathmandu Press

नायब महान्यायाधिवक्ता डा.घिमिरेले दिए राजीनामा 

डा.घिमिरेले साउन २ देखि लागू हुने गरी पेस गरेको स्वैच्छिक अवकाशको निवेदन स्विकृत भएको हो। 
नायब महान्यायाधिवक्ता डा.घिमिरेले दिए राजीनामा 

काठमाडौं, साउन ७ : नायब महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले राजीनामा दिएका छन्। 

डा.घिमिरेले अवकाशअघि नै राजिनामा दिएका हुन्। मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। 

Hardik ivf

डा.घिमिरेले साउन २ देखि लागू हुने गरी पेस गरेको स्वैच्छिक अवकाशको निवेदन स्विकृत भएको हो। 

उनलाई रिक्त प्रशासकीय अदालतको अध्यक्ष बनाएर लैजाने तयारी गरिएको स्रोतले जनाएको छ। 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्