Kathmandu Press

संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बोलाए बौठक

सभामुख घिमिरेले आजै १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बोलाए बौठक

काठमाडौं, साउन ७ : सभामुख देवराज घिमिरेले संसद्को क्यालेन्डरबारे छलफल गर्न दलहरुलाई बैठकका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले आजै १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने ।

बैठकमा साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्