Kathmandu Press

मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

आइतबार नै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति पनि लिइसकेको छ।
मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं, साउन ४ : मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ परेका छन्। 

बलात्कार आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। 

Hardik ivf

आइतबार नै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति पनि लिइसकेको छ।

एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा बलात्कारको जाहेरी दिएपछि अहिराजविरुद्ध चैत २५ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, साउन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्