Kathmandu Press

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

मर्जरका लागि दुबै कम्पनीबीच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ। मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ। 
समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

काठमाडौं, साउन ४ : समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन्। दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।

मर्जरका लागि दुबै कम्पनीबीच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ। मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ। 

समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ।
 
प्रकाशित मिति: १४:३३ बजे, आइतबार, साउन ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्