Kathmandu Press

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो।
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, साउन २ : आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो।

Hardik ivf

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेकोे छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्