किरण मानन्धरको विशेष एकल कला प्रदर्शनी [तस्बिरहरू]
प्रदर्शनी आजदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको ठमेलस्थित नेपाली कला संग्रहालयमा हुनेछ।![किरण मानन्धरको विशेष एकल कला प्रदर्शनी [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(24)-(2)-1752764550.jpg)
काठमाडौं, साउन १ : एनसेल फाउन्डेसनको सहयोगमा नेपालका प्रभावशाली कलाकार किरण मानन्धरले विशेष एकल प्रदर्शनी ‘किरण’ म्युजियम अफ नेपाली आर्ट (एमवोएनए ) प्रश्तुत गरिएको छ।
प्रदर्शनी आजदेखि सेप्टेम्बरसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको ठमेलस्थित नेपाली कला संग्रहालयमा हुनेछ।
सो क्रममा कलाकार मानन्धरले नेपाली कला युरोपमा भन्दा धेरै माथि गएपनि युवा वर्गले अवसर पाउन नसकेको बताए।
‘प्रदर्शनीमा मेरो बाल्यकालदेखि अहिलेसम्मको कामहरु सबै छ । म ७५ वर्षको भए अझै धेरै गर्नुछ। युवा वर्गलाई देखाउनु छ,’ उनले भने, ‘युवा वर्गको काम हेर्दा मलाई नेपाली कला युरोपमा भन्दा धेरै माथि गएको छ। त्यहाँ विद्यार्थीहरुबाटै धेरै काम हुन्छ तर यहाँ अवसर पाइँदैन।’
यस्तै नेपाली कला संग्रहालयका प्रमुख क्यूरेटर राजन शाक्यले किरण एकल प्रदर्शनीले आत्मियता, क्यान्भासमार्फत अभिव्यक्त हुने ऊर्जा छुन सफल हुने बताए।
-(8)-1752764515.jpg)
-(2)-1752764538.jpg)
-(23)-1752764517.jpg)
-(2)-1752764511.jpg)
-(73)-1752764514.jpg)
-(2)-1752764550.jpg)
-(2)-1752764550.jpg)
-(15)-1752764517.jpg)
-(6)-1752764512.jpg)
-(2)-1752764538.jpg)
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)