Kathmandu Press

यूएईमा १२० नेपालीले पाए आममाफी

ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो। 
यूएईमा १२० नेपालीले पाए आममाफी

काठमाडौं, असार ३२ : यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन्।

ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो। 

उनीहरु विभिन्न घटनामा जेलमा रहेका थिए। यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जजनाएको छ। 
 

प्रकाशित मिति: २०:२० बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्