बजार हरियो, पहेंलो चुरा र पोतेमय बन्यो [फोटो फिचर]
अहिले ठमेल, असन, इन्द्रचोक, माइतीघर, र न्युरोडजस्ता बजार क्षेत्रहरूमा चुरा, पोते र माला किन्नेहरूको भिड बाक्लिँदै गएको छ।![बजार हरियो, पहेंलो चुरा र पोतेमय बन्यो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1752674445.jpg)
काठमाडौं, असार ३२ : भोलिबाट साउन सुरु हुँदैन। साउनको सुरुआत हुँदै गर्दा काठमाडौं उपत्यकाका बजारहरूमा हरियो र पहेंलो चुरा, पोते, मालामय बनेका छन्।
बजारमा हरियो र पहेंलो चुरा, पोते, मालाकिन्ने महिलाहरूको उल्लेख्य भिड देखिन थालेको छ।
अहिले ठमेल, असन, इन्द्रचोक, माइतीघर, र न्युरोडजस्ता बजार क्षेत्रहरूमा चुरा, पोते र माला किन्नेहरूको भिड बाक्लिँदै गएको छ।
साउन महिनामा विशेषगरी हिन्दू नारीहरू व्रत बस्ने, पूजापाठ गर्ने र हरियो–पहेँलो पहिरन तथा गहना लगाउने परम्परा अनुसार यो भीड लाग्ने गर्दछ।
-1752673393.jpg)
-1752673397.jpg)
-1752673397.jpg)
-1752673400.jpg)
-1752673604.jpg)
-1752673504.jpg)
-1752673393.jpg)
-1752673394.jpg)
-1752673400.jpg)
-1752673604.jpg)
-1752673394.jpg)
-1752674489.jpg)
-1752674493.jpg)
-1752674493.jpg)
-1752674489.jpg)
-1752674495.jpg)
-1752674492.jpg)
-1752674492.jpg)
प्रकाशित मिति: १९:४३ बजे, बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












