Kathmandu Press

सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

बुधबार पहरान्ह राष्ट्रपति निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री न्यौपानेले लिइन्।
सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौं, असार ३२ : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनिताको शपथ लिएकी छिन्।

बुधबार पहरान्ह राष्ट्रपति निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री न्यौपानेले लिइन्।

शपतलगत्तै न्यौपानले मन्त्रालय पुगेर कार्यभार पनि सम्हालेकी छिन्।

एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपाने प्रधानमन्त्रीको सिफारिसमा मंगलबार मन्त्री नियुक्त भएकी थिइन्। 

घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि राजकुमार गुप्ताले सामान्य प्रशासनमन्त्रीबाट मंगबलार बिहान राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १९:११ बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्