Kathmandu Press

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ। 
सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक
Hardik ivf

काठमाडौं, आसर २७ : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ। 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ। 

मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४औं बैठक बसेको हो। 
 
प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्